नियम ३५
आवास सुविधा
(१) न्यायाधिकरणका सदस्य तथा पुनरावेदन सुन्ने अधिकारीलाई आवास सुविधा बापत मासिक पा“च हजार रुपैया“ दिइनेछ ।
तर न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण रहेको जिल्लामा आफ्नो घर हुने न्यायाधिकरणका सदस्य वा पुनरावेदन सुन्ने अधिकारीलाई आवास सुविधा दिइने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आवास सुविधा प्राप्त गर्न नपाउने न्यायाधिकरणका सदस्य वा पुनरावेदन सुन्ने अधिकारीलाई घर मर्मत खर्च तथा सरसफाइ खर्च बापत मासिक एकमुष्ट पच्चीस सय रुपैयाँ दिइनेछ ।